BICHITRA SANSAR

Do Mermaids Exist ? 

The world is so mysterious that we cant believe our own eyes.If you go through the deep part of the world you may find the most mysterious creature which could be beyond your imagination.The same thing happened, from different part of the world, the unknown creatures along with mermaids were found.The photos had been taken in different point of time.

It is believed that Mermaids still exist and they live far way from human and other living beings, in the place where human has not reached yet, according to "Animal Planet".You can see some pictures of the creatures hereby.















watch video here........





Catch the below link to watch the video about mermaids broadcast on Animal Planet 










कार्यसमिति नै यस्ता छन् अनि कसरि गर्लान यस्ताहरुले कार्य !

कंकाली सामुदायिक बन उपभोक्ता समुहको कार्य समिति बाट निर्माण गरिएको बार्षिक कार्यक्रम-०६९/०७०  को  उदेगलाग्दो नमुना पढ़नुस !




माथि उल्लेखित स्क्रीन शट्स मा तपाई देख्न सक्नु हुन्छ कि बर्सिक कार्यक्रम निर्माण जस्तो महत्वपूर्ण काम मा समेत कुन हद सम्म को लापरवाही हुन्छ भनेर....यहाँ गम्भीर प्रकृतिका गल्ति होइन अपराध नै भएको छ ....के हो ''कंकाली स्पट हो'' कि ''कंकाली सपोर्ट हो''? स्पोट नै  लेख्न  नआए बनभोज स्थल लेख्न कसले रोक्य थियो  र ? अनि यो स्वौरूप, टेकिंग रुड, रका, गरिबको वनले छेएको, एका, डिसव....अनि कति हो कति , भनेको चाही के रहेछ ? सबै भन्दा अनौठोको कुरा त के रहेछ भनेनी त्यो दुइ ठाउमा  रु ...................भनेर लेखिएको छ के त्यो  उपभोक्ताहरुलाई fill in the blanks दिइएको हो ?? ...
 ....कति शिक्षित कति बुद्धिमानी कति राम्रो लेख्न सक्ने कार्यसमितिहरु छानेछौ हामीले...होइन त्यत्रो कार्यसमितिमा एक जना पनि राम्रो लेख्न सक्ने छैन कि के हो ?लापरवाहीको को नि हद हुन्छ नि यार ...त्यो भन्दा नि बडी त साथीहरु मत यो भत्ता पचाउने मेलो बाहेक केहि देख्दिन....जय कार्यसमिति ....











महिलाले गरे सैनिकलाई बलात्कार

गृहयुद्ध चलिरहेका बेला सेनाले विद्रोही भएको आरोपमा महिलाहरुलाई अपहरण गरेर बलात्कार गर्ने तथा हत्या समेत गर्ने गरेका समाचार हामीले सुन्दै आएका हौँ । यस्तो मामिलामा व्रि्रोही समूहका सेनाहरु पनि लागिपरेकै हुन्छन् । तर जिम्बाबेमा भने एक सैनिकलाई महिलाहरुले नै अपहरण गरी बलात्कार गरेको खबर र्सार्वजनिक भएको छ ।
rapist
२५ वर्षा ति सैनिकलाई महिला बलात्कारीको समूहले अपहरण गरी ४ दिनसम्म बलात्कार गरेको र त्यसपछि मात्र मुक्त गरिदिएको समाचार छ । प्रहरीले घटनाको पुष्टि गर्दै अपराधीहरुको खोजी भैरहेको जनाएको छ ।
समाचार अनुसार अप्रिल महिनाको १९ गतेको राति कारमा चढेर आएका महिला बलत्कारी अपहरणकारीले ती सैनिकलाई गाडिमा लिफ्ट दिने बहानामा अपहरण गरे । अपहरणकारी महिला बलात्कारीसँगै गाडिमा केही पुरुष पनि रहेका र पछि आफुलाई गाडीबाट ओरालिदिन आग्रह गर्दा चक्कु देखाएर धम्काएका ती पीडित सैनिकका भनाइ छ । उनलाई त्यसपछि आँखामा कालोपट्टी बाँधेर एक अपरिचित घरमा लगेछन् ।
त्यसपछि एउटा कोठाभित्र लगेर ती सैनिकका लुगा सबै फुकालेर नांगै पारेछन् र उनको मोबाइल र उनीसँग भएको पैसा पनि लुटेछन् । त्यसपछि विभिन्न महिलासँग पटकपटक उनलाई सेक्स गर्न बाध्य पारियो । ५ दिनसम्म मज्जा लुटेपछि ती सैनिकलाई महिला बलात्कारीले दंगाम्बुरा पर्वतीय क्षेत्रमा लगेर छाडेका थिए । बलात्कारीहरुले ती सैनिकको देब्रे खुट्टामा ढुंगाले हानेर गहिरो चोट समेत लागेको बताइएको छ ।


                                                                                                                                   
                                                                                                                                   




इतिहासकै सेक्सी टिभी कार्यक्रम, मोडेलका गोप्य अंग हेर्दे टिप्पणी गर्दै

टेलिभिजन ‘सो’ मा एउटी मोडल आएर नाङगै भइन भने के होला ? डेनमार्कको एउटा टेलिभिजनले प्रसारण गर्ने विवादास्पद कार्यक्रमले अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।उक्त कार्यक्रममा एउटी सुन्दर युवती क्यामरा सामु निर्वस्त्र हुन्छिन् । अनि उनको सामुन्ने बसेका दुई भुस्तिघ्रे ती यौवनाका अंगहरुमाथि टिप्पणी गर्छन् । उक्त कार्यक्रमलाई केही दर्शकले सेक्सी कार्यक्रम भनेर संज्ञा दिएका छन् भने केहीले लाजमर्दो भनी टिप्पणी गरेका छन् । जे भए पनि कार्यक्रम हेर्ने दर्शकको संख्या भने दिनप्रतिदिन बढिरहेको छ ।
22
कार्यक्रमको सुरुमा ती युवतीले आफुले नुहाएपछि लगाएको कपडा लगाएर क्यामराको अगाडी आउँछिन र सोफामा बस्छिन्, त्यसपछि त्यहाँ रहेका भुसतिघ्रे दुई भलाद्मीलाई कड्के नजर हेर्दै मुस्कान दिन्छिन् । त्यसपछि ती दुई भलाद्मीले आफ्ना आँखा युवतीका गोप्य अंगमा लगाउँछन् । उक्त कार्यक्रममा सञ्चालक तथा दुई भलाद्मीहरुले सुन्दरीका गोप्य अंग हेर्दै सवै अंगको तारिफ गर्छन भने छाडा शब्द बोलेर भतुक्क बनाउँछन् ।33 उनीहरुले युवतीलाई भन्छन् ‘तिम्रो त्यसले कत्तिको मागिरहेको छ ?, कस्तो फुर्तिलो निप्पल !
44
कार्यक्रमका परिकल्पनाकार थोमसले कार्यक्रमको समग्र सोच भनेकै पुरुषहरुको अघिल्तिर स्त्रीको नग्न शरीर राखिदिएर शरीरका प्रत्येक अंगमाथि पुरुषलाई खुलेर कुरा गर्न दिनु हो भनेका छन् । उनले आफुले मोडेलहरुलाई पनि कार्यक्रममा सहभागी हुनअघि यीनै कुरा गर्ने गरेको बताए ।
2.

No comments:

Post a Comment