CHAINPUR

 कयर खोला, जुन पिठुवा र चैनपुर को साँध को रुपमा रहेको छ, माथि पूल बनिरहेको द्रिस्य..यो चैनपुर-९, गणेश चोक हाल पुलचोक बाट दोबाटो,पिठुवा जोड्ने गरि निर्माण भैरहेको छ ..निर्माण गर्नुपर्ने ४ ओटा स्ल्याब मध्येको पहिलो स्ल्याब निर्माण भैरहेको दृश्य तपाईं यहाँ हेर्न सक्नुहुन्छ ....









पूल निर्माण को भिडियो हेर्न तल क्लिक गर्नुहोस ........



2 comments:

  1. g8 improvements ........nice to see a bridge in kayar khola .....

    ReplyDelete
  2. gr8 to see! thnx bhimsen bro
    -sandesh

    ReplyDelete